खोटाङ, १६ वैशाख । खोटेहाङ गाउँपालिकाले आयोजना गरेको ‘आठौँ गाउँपालिका अध्यक्ष कप–२०८३’ अन्तरगत भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेले जितेको छ । गाउँपालिकाको नवौँ वार्षिक उत्सवको अवसर पारे...
समाचार
ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
खोटाङ, १५ वैशाख । ठेकेदार कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । ठेकेदार कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले न...
साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित
खोटाङ, १४ वैशाख । खोटाङको साकेला गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार प्रभावित भएको छ । कार्यरत सह–लेखापाल उत्तम आचार्यको अकस्मात गत पुस २३ गते अन्यत्र सरुवा भएपछि गाउँपालिकाको आर्थिक कारोबार प्रभावित भएको हो । ...
खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
खोटाङ, १४ वैशाख । खोटाङमा तीन स्थानीय तहले आइतबार पनि विद्यालयहरुमा पठनपाठन सञ्चालन गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन गराउने निर्णय ...
बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
खोटाङ, १३ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण सम्पन्न प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो पूर्णकदको प्रतिमाको उद्घाटन मिति विवादमा परेको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रूपा...
सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
खोटाङ, १३ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गुल्म हेड क्वाटर हलेसीको १६ औं स्थापना दिवस मनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा अवस्थित गुल्ममा शनिबार बिहान गुल्मलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्य...
‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई
खोटाङ, १३ वैशाख । वडा स्तरीय फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडाले जितेको छ । सोल्मा स्पोर्टस क्लब सोल्माले आयोजना गरेको ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि जितेको हलेसी तुवाचुङ नगरपालिका–१...
सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी
खोटाङ, १२ वैशाख । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङसँग ठेक्का सम्झौता गरिएका १९ वटा योजनाको काम सुरु गर्न निर्माण व्यवसायीहरूले अटेर गरेका पाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालू आर्थिक व...
खोटाङस्थित रणभीम गण मुडेमा ९४ जना सैनिक दीक्षित
खोटाङ, ११ वैशाख । खोटाङस्थित रणभीम गण मुडेमा ९४ जना सैनिक दीक्षित भएका छन्। नौ महिने सैन्य आधार तालिम पूरा गरका सैनिकहरु दीक्षित भएका हुन्। गणमा २०८२ असार २ गतेदेखि २०८३ बैशाख ११ गतेसम्म सैन्य आधार तालिम सञ्चालन भएको थिय...
किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने
खोटाङ, १० वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा स्थापना गरिएको किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) यही वैशाख–१८ गते उद्घाटन गरिने भएको छ । किरात ऐतिहासिक एवम्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 502
- Next Page »









