खोटाङ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवम् लोकतान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस आज (बुधबार) देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । विभिन्न कम्युनिस्ट पार्टी र उ...
समाचार
‘मलाई बचाउनु दाइ’ भनेर दाजुलाई म्यासेज लेखेका हरिप्रसाद पाँच दिनदेखि सम्पर्कविहीन
खोटाङ, ६ साउन । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस क...
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला : अधिकांश दर्शनार्थी भारतीय नागरिक
खोटाङ, ५ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आज (सोमबार)बाट शुरु भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । बोलब...
दिक्तेलको हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना
खोटाङ, १ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ–२० गते बसेको मन्त्री परिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै ...
शहीद कार्की दम्पतीको २४ औँँ स्मृति दिवस विविध कार्यक्रमसहित मनाइयो
खोटाङ, ३१ असार । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पतीको हत्या भएको २४ वर्ष पूरा भएको छ । वि.सं. २०५९ असार–३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीले शहीद कार्की दम्पतीलाई गिरफ्तार गरेर गोली हानी हत्या गरेको हो । घट...
मोबाइल चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर २५ वर्षीया महिलाको मृत्यु
खोटाङ, ३१ असार । बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर आफ्नै घरमा चार्ज गरिराखेको मोबाइल फोन चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर गम्भीर घाइते बन्नुभए...
साकेलालाई वातावरणमैत्री पालिका बनाउन बिरुवा रोप्ने अभियान
खोटाङ, ३० असार । साकेला गाउँपालिकाले वृक्षरोपण अभियान सुरु गरेको छ । जिल्लाकै सबैभन्दा सानो (पाँच वडा रहेको) यो गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले सडक किनारा, विभिन्न पार्क (उद्या...
सिचाइँ योजनामा उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायी सम्मानित
खोटाङ, ३० असार । जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय खोटाङले आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने दुईवटा उपभोक्ता समिति र एकजना निर्माण व्यवसायीलाई सम्मान गरेको छ । सिचाइँ प्रणालीको प्रभावकारी सञ्चालन...
धर्मराजको कृषि कर्म : बाँझो जमिनमा फलाउनुभयो चार हजार केजी अर्गानिक आलु
खोटाङ, २८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा कृषक धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार केजी आलु फलाउनुभएको छ । सोही नगरपालिकाको वडा नं. २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २...
ऐसेलुखर्क गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट शुरु
खोटाङ, २७ असार । ऐसेलुखर्क गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट शुरुवात गरिएको छ । स्थापना भएदेखि हालसम्म स्थानीयवासीको भाडाको घरमा सञ्चालन हुँदै आएको यो गाउँपालिकाले शुक्रबारदेखि औपचारिकरुपमा आफ्नै प्रशासनिक ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 494
- Next Page »










