खोटाङ, २५ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिए...
समाचार
आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माविलाई
खोटाङ, २४ माघ । साकेला गाउँपालिकाले आयोजना गरेको आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका ...
सुनकोशीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा
खोटाङ, २४ माघ । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीलाई लक्षित गरेर सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिक...
नेकपा खोटाङले फागुन–५ गतेबाट दशवटै स्थानीय तहमा चुनावीसभा गर्ने
–मिनाक्क्षी राई खोटाङ, २३ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा चुनावीसभा आयोजना गर्ने भएको छ । आगामी निर्वाचनका लागि ...
भारतको कोइलाखानीमा विष्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते
खोटाङ, २३ माघ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको...
साकेलामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खोटाङ, २१ मघ । साकेला गाउँपालिकामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान तथा विकास, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उद्देश्यले गा...
एमाले नेता एवम् केपिलासगढीका पूर्वगाउँपालिका प्रमुख कृष्णकुमार राई नेकपा प्रवेश
खोटाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता एवम् केपिलासगढी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख कृष्णकुमार राईसहितका एमाले नेताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपा खोटाङले मङ्गल...
हलेसी दर्शन गरेर फर्कनेक्रममा सुमो दुर्घटना हुँदा भुटानी नागरिकसहित तीन घाइते
खोटाङ, २० माघ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने सडकखण्डमा अनियन्त्रित भएको सुमो सडकको भित्तातर...
एमाले खोटाङको निर्वाचन लक्षित काठमाडौँ, इटहरी र गाईघाटमा खोटाङे भेला सकियो
–मिनाक्क्षी राई खोटाङ, १९ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङले चुनावी तयारीस्वरूप विभिन्न स्थानमा खोटाङे भेला सम्पन्न गरेको छ । एमालेले माघ–१७ गते काठम...
प्रतिनिधिसभा निर्वाचन : खोटाङका २१ मतदानस्थल अतिसंवेदनशील
खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रतिनिधिसभातर्फ एउटामत्रै निर्वाचन क्षेत्र रह...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 494
- Next Page »










