दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका

खोटाङ, १४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषित भएको छ । नगरपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ७६९ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्ष उमेर समूहका दुई...

प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन शुरु, नगरपालिकालाई माग धान्न धौ–धौ

खोटाङ, १३ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम शुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने...

शहीद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसमा अन्तरसम्वाद कार्यक्रम

खोटाङ, १३ जेठ । शहीद कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा खोटाङमा अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको छ । प्रेस सेण्टर नेपाल खोटाङले आयोजना गरेको स्मृति दिवसमा इच्छुकको विचार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्...

जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको निर्णय

खोटाङ, १२ जेठ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्ल...

माओवादी केन्द्र बराहपोखरी गाउँपालिका अध्यक्षमा मुकेश राई चयन

खोटाङ,  १०  जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बराहपोखरी गाउँपालिका कार्यसमितिको अध्यक्षमा मुकेश राई चयन हुनुभएको छ । माओवादी केन्द्र बराहपोखरी गाउँपालिका कार्यसमितिको दोस्रो सम्मेलनले राईलाई सर्वसम्मत् अध्य...

पौडी खेल्नेक्रममा सुनकोशीमा डुबेर एक किशोर बेपत्ता

खोटाङ, १० जेठ । पौडी खेल्ने क्रममा सुनकोशीमा डुबेर खोटाङका एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय  सविन राई पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता भएका हुन् ।   डिक...

दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिलाले जित्यो छैटौँ संस्करणको उपाधि

खोटाङ, १० जेठ । खोटाङको दिक्तेल बजारमा सम्पन्न ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि बाक्सिला फुटबल क्लब बाक्सिलाले जितेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार सम्पन्न फाइनल ख...

सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल शनिबारदेखि सञ्चालनमा

खोटाङ, १० जेठ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा पर्ने सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदान अन्तरगत रु आठ करोड २१...

केपिलासगढीले दियो एसइईमा बढी जिपिए ल्याउने छात्रछात्रालाई एक लाख पुरस्कार

खोटाङ, १० जेठ । केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सबैभन्दा बढी जिपिए ल्याएर एसइई उत्तीर्ण गर्ने एक÷एकजना छात्राछात्रलाई नगद पुरस्कार प्रदान गरेको छ । गत वर्षको एसइईमा गाउँपालिकाभित्र सञ्चालित सामुद...

दिक्तेल बोर्डिङ स्कूलका शिक्षकलाई प्राथमिक उपचार सम्बन्धी एक दिवसीय तालिम

खोटाङ, ९ जेठ । दिक्तेल इङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको छ । बोर्डिङ स्कूलले त्यहाँ कार्यरत शिक्षकलाई सहभागी गराएर जेठ ९ गते प्राथमिक उपचार सम्बन्धी एक दिवसीय तालिम सञ्चालन गरेको हो ।...