संसारमा मानिसले अनौठा अनौठा गतिविधिले दुनियाँलाई चकित पार्ने गरेका छन् । भारतमा एक व्राम्हण परिवारका इन्जिनियर पुरुषको टुप्पी नै उनका लागि समस्याको कारण बनेको छ । टुप्पीका कारण उनको वैवाहिक जीवन धरासायी बनेको छ । पारिवार...
समाचार
बम राखेको आरोपमा पाँचजना पक्राउ
काठमाडौं । कनकाई पुलमा बम राखेको आरोपमा पाँचजना पक्राउ परेका छन् । कनकाई पुलमा कुकर बम राखेर आतंक मच्चाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएर अनुसन...
नौ महिनाअघि तालमा बेपत्ता भएको शव निकालियो
काठमाडौं । नौ महिनाअघि सोलुखुम्बुको गोक्यो तालमा डुबेका बालकको शव निकालिएको छ । शव रोबोटको सहायताबाट निकालिएको नाम्चे प्रहरी इलाका प्रहरीले बताएको छ ।शव रोबर्टको सहायताबाट गोताखोरले निकालेका हुन्। निरन्तर प्रयासपछि उनीहर...
शेयर बजार दुई अङ्कले घट्यो
काठमाडौं । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने स...
विकिपिडियामा चीनले किन प्रतिबन्ध लगायो ?
एजेन्सी । चीनद्वारा विकिपिडियाका सबै संस्करणमा प्रतिबन्ध लगाएको छ । सुरुमा चीनले चिनियाँ भाषामा मात्र प्रतिबन्ध लगाएको थियो । तर, अहिले उसले सबै भाषाका संस्करण बन्द गरको हो । फाउन्डेसनले संस्करण बन्द गर्ने विषयमा आफूसँग ...
यस्ता खानेकुराबाट २५० किसिमको घातक रोग
काठमाडौं । रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खा...
भोजपुरमा भिषण आगलागी
काठमाडौं । भोजपुर सदरमुकामको पोखरे क्षेत्रमा आगलागी भइरहेको छ। भोजपुर नगरपालिका वडा नं ७ स्थित बरवोट टोलमा आगलागी भएको हो । स्रोतका अनुसार आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । नजिकैका घरमा आगो फैलिएको प्रहरीले जना...
प्रदेश १ मा ९ सय दरबन्दी खाली
मोरङ । प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विद्येयक ल्याउने तयारी गरेको छ । प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विद्येयक र क्षमता विकास प्रतिष्ठान विद्येयक ल्याउने तयारी गरिएको जानकारी दि...
तातोपानी नाका १७ जेठदेखि खुल्दै
चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ । भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चिनको तियानसुन रोड एन्ड ब्रिज कम्पनील...
यसकारण दुर्गम क्षेत्रमा कर्मचारी नहुने अवस्था आइलाग्यो
काठमाडौँ । सरकारले कर्मचारी समायोजनका क्रममा सङ्घमा दरबन्दी धेरै राखेकाले दुर्गम स्थानका कतिपय स्थानीय तह कर्मचारीविहीन हुने अवस्थामा पुगेका छन् । सरकारले कर्माचारी समायोजन गर्दा गाउँ पालिकाका ७५ प्रतिशत कर्मचारी अन्यत्र...
