काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएको छ। यही जेठ २५ गते स्विटजरल्याण्डको जेनेभा...
समाचार
रङ्गशालाका बिषयमा धुर्मुस सुन्तलीले मागे माफी
काठमाडौं – कलाकार सीताराम कट्टेल धुर्मुसले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्किएपछि दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । आइतबार आफ्नो फेसबुकमा ‘रङ्गशालाका विषयमा हाम्रो अपिल’ शीर्षकमा एक ला...
दुईवटा सैनिक अखाडामा आक्रमण, सेना र विदेशीसहित दश जनाको मृत्यु
बेरुत। इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् । सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको म...
पाँचथरकि योङहाङका हत्यारा दमकबाट पक्राउ
पाँचथर। हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको दमक...
पोलिटब्यूरो सदस्य राई नेकपामा प्रवेश गरेपछि विप्लवले निकाले यस्तो विज्ञप्ती
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सत्तारुढ नेकपामा प्रवेश गरेका पार्टी पोलिटब्यूरो सदस्य पदम राईलाई कारबाही गरेको घोषणा गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गर्...
नेकपामा उत्पन्न तरङ्गपछि बालुवाटारमा ओली–प्रचण्डबीच छलफल
काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । पार्टी एकताका बाँकी टुंग्याउने बारे दुई अध्यक्षबीचमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पछिल्लो समयमा नेकपाभित्र प...
दुई बिद्यार्थीको मृत्युप्रति नेकपाद्धारा दुःख व्यक्त (विज्ञप्ती सहित)
खोटाङ, खोलामा डुबेर दुई बिद्यार्थीको मृत्यु भएको घट्नाप्रति नेपाल कम्यूनिष्ट पार्टी खोटाङले दुःख व्यक्त गरेको छ । शनिबार साप्सु खोलामा पौडी खेल्नेक्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुप...
यी नौ न्यायाधीशको दैनिकी हाजिरी गर्ने र घर फर्कनेमात्रै
काठमाडौं । मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबा...
नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन अमेरिकाको अर्को दाउ
काठमाडौं ।नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने विषय समेटेको छ । अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणन...
पेट्रोल तथा डिजेल भण्डारविहीनः लिटरमा १५ /२० रुपैयाँ बढी तिर्छन् उपभोक्ता
कालिकोट । कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पे...
