वामपन्थी नेता अधिकारीको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको आज निधन भएको हो । अधिकारीकी बहिनी पत्रका...

तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकामा सांसदको आपत्ति, कसले के भने ?

काठमाडौँ । तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकामा संसद्मा आपत्ति जनाएका छन् । सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाइन् । राष्ट्रियसभाको आजको ...

महिला हिंसा न्यूनीकरण मन्त्रालयको प्राथमिकतामा – मन्त्री थापा

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्यूनीकरण, दाइजो र छाउपडी प्रथा अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकम...

प्रधानमन्त्रीको सल्लाहाकार विष्णु रिमालकाे ट्वीटको सर्वत्र चर्चा, कसले छिरायो संसदमा ‘छौंडा’?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले आईतबार बिहानै गरेको ट्वीटको सर्वत्र चर्चा भएको छ । दिनभरमा भारइरल भएको उनको उक्त ट्वीटमा उल्लेखित छौंडा भन्ने शब्दले संसदमा प्रवेश पाएको छ । आ...

प्रचण्डले भने – राजनीतिक प्रतिवेदनमा सहमति भैसक्यो, भोलि नै प्रकाशनमा जान्छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ । प्रधानमन्त्री समेत रहेका ओलीसँग आइतबार बिहान एक वर्ष अघि...

सरकारमाथी कांग्रेसको आरोप – विषादी परीक्षणबाट पछि हटेर सरकारले छिमेकीसँग घुँडा टेक्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विषादी परीक्षणबाट पछि हटेर सरकारले छिमेकीसँग घुँडा टेकेको आरोप लगाएको छ । सरकारले आफैंले घोषणा गरेको नीतिबाट पछि हटेर लम्पसारवादी नीति लिएको कांग्रेसको आरोप छ । आईतबा...

सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित

सप्तरी । एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ । एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्...

आज फेरि सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ? थाहा पाउनुहोस्

काठमाडौं । साताको पहिलो दिन आइतबार बजारमा सुनको भाऊ घटेको छ । सुन तोलामा रु ५०० रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय र...

खानेपानी मन्त्रीद्वारा खानेपानी विधेयक संसदमा पेश, के छ विधेयकमा ?

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक २०७५ संसदमा पेश गरेकि छिन् । उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानी सम्बन्धी छुट्टै कानुन आइतबार संसदमा प...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर सुन तस्करी गरेपछि…

काठमाडौं । सुन तस्करहरुले नयाँ–नयाँ शैली अपनाउन थालेका छन् । त्यही नयाँ शैलीको पछिल्लो उदाहरणको रुपमा डाइपरमा राखेर सुन तस्करी गरिएको भेटिएको छ । आईतबार नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लुकाएर ल्याइ...