खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक ...
समाचार
दिक्तेल रुपाकोट मझुवागढीले पारित ग¥यो पाँचवटा कार्यविधि तथा विधेयक
खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाँचवटा कार्यविधि तथा विधेयक पारित गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, अर्थ तथा सार्वजनिक लेखा ...
काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन
खोटाङ, २१ चैत । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । पूर्वाधार विकास कार्यालयसँग २६ वट...
सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र
खोटाङ, २० चैत । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आफ्ना जिल्लाको शान्तिसुरक्षासँग सम्बन्धित सबै समस्याहरु तत्काल समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको छ । श्रम संस्कृति पा...
नेपाली सेनाको स्वास्थ्य शिविरमा २०८ जनाले लिए निःशुल्क सेवा
खोटाङ, १६ चैत । नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् । रणभीम गण मुडे खोटाङ र १८ नं. फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिकाको रतन्छामा आज (सोमबार) ...
बाँदरपीडित किसानद्धारा दिक्तेलमा ‘हलो–कोदालो’सहित बिरोध र्याली प्रदर्शन
खोटाङ १६ चैत । बाँदरको समस्य हल गर्न माग गर्दै जिल्लाका किसानले कृषि औजारसहित दिक्तेल बजारमा बिरोध र्याली प्रदर्शन गरेका छन् । बाँदरपीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न नेपाल सरकारसमक्ष माग गर्दै हलो, ...
रावाबेँसी गाउँपालिकाको लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु
–मिनाक्क्षी राई खोटाङ, १४ चैत । रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु ...
नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माणको काम सुरु
खोटाङ, १३ चैत । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माणको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु तीन करोड बजेटमा साढे दुईतले...
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा पन्ध्र दिने रामनवमी मेला
खोटाङ, १३ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । हलेसीमा लागे...
रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग
खोटाङ, ११ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीलाई तत्काल कानूनी कठघरामा उभ्याउन माग गर्दै संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले ज...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 498
- Next Page »










