झापामा सहकारीमा जागिर खान बीस जना कर्मचारीका लागि सोह्र सयको आवेदन

झापा । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन भरेर प्रतिस्पर्धा गरिरहेका छन् । मुलुकमा शिक्षित बेरोजगारीको अ...

रंगशाला भत्काएको आरोपमा पक्राउ परेका प्रकाश कँडेलले भने, ‘छुटेपछि निर्माणमा जुट्छौं’

चितवन । गाउँमै निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका रंगशाला निर्माणको विरोधी हुन त रु शनिबार हिरासतमा उनीहरुसँग गरिएको कुराकानीमा सबैको साझा भनाइ आयो, ‘रंगशाला वा ...

अन्ततः भत्काइएको रंगशालाको बार स्थानीयले उठाए

चितवन । जेठ १५ गते बिहान डोजर लगाएर भत्काइएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार शनिबार स्थानीयले उठाएका छन् । भरतपुरका जनप्रतिनिधि, स्थानीय, प्रहरी प्रशासन, राजनैतिक दल, उद्योगी व्यवसायी, विद्यार्थी, खेलाडीहर...

लोकसेवाको विज्ञापनप्रति राजपा नेपालको आपत्ती, तत्काल फिर्ता लिन माग

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति राष्ट्रिय जनता पार्टी ९राजपा० ले आपत्ति जनाएको छ । राजपा नेपालले शनिवार एक विज्ञप्ति जारी गरी लोक सेवा आयोगले संघीयता र समावे...

केपी ओलीजी ले नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुन्छ – अध्यक्ष प्रचण्ड

धरान । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्...

(दुःखद खबर) पौडी खेल्ने क्रममा सिभिल इञ्जिनियर पढ्दै गरेका दुई विद्यार्थीको मृत्यु

खोटाङ । खोटाङमा भ्रमणमा गएका विद्यार्थीमध्ये पौडी खेल्नेक्रममा दुई विद्यार्थीको ज्यान गएको छ । दिक्तेल टेक्नीकल ईन्स्टिच्युट विद्यालयमा सिटिइभिटिमा अध्ययनरत ३५ विद्यार्थीलाई भ्रमणका लागि विद्यालयले दिक्तेल रुपाकोट मभुवा...

प्रहरी झुक्याएर ५० लाख कमाउने सपना असफल

हेटौंडा । हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ । आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरील...

चीनद्वारा १५० नेपाली कामदार फिर्ता, ताक्लाकोटमा नेपालीबाट सीमा पास खोसियो

चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ । हुम्ला सर्केगार्ड गाउँपालिका–२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरी पक्राउ गरेको थियो । पुराङ काउन...

रेलमार्ग सरकारको मुख्य प्राथमिकतामा, कति छुट्याइयो बजेट ?

काठमाडौं । रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । चालू आवमा साढे ४ अर्ब बजेट पाउको रेल मार्गले आगामी वर्षको लागि ३ अर्ब २० करोड रुपैया...

ट्रम्पसँगको वार्ता असफल भएको झोकमा किम जोङले दिए ५ वरिष्ठ अधिकारीलाई मृत्युदण्ड

एजेन्सी– गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उत्तरकोरियाका नेता किम जोङ उनले आफ्ना ५ उच्च अधिकारीलाई मृत्युदण्डको सजाय दिएका छन् । दक्षिण कोरियाको एक अखबार चोसन इल्बो ले एक समाचार प...