खोटाङ,१६ फागुन। दशवटा स्थानीय तह रहेको खोटाङमा आठ वटा स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दा रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले विभिन्न कारण देखाउँदै प्रतियोगिता सञ्चालन नगरेको पाइएको हो...
समाचार
खोटाङमा पत्रकार तथा निर्वाचन आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
खोटाङ, फागुन १४ । प्रतनिधिसभाको निर्वाचन नजिकीदै जादा नेपाल पत्रकार महासंघ खोटाङले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी...
निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक
खोटाङ,फागुन १४ । चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक ...
नाबालिका छात्रा माथि जबरजस्ती करणीको घटनाप्रति चार विद्यार्थी संगठनको ध्यानाकर्षण
खोटाङ, ११ फागुन । दिक्तेलस्थित इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका २४ वर्षिय टेकबहादुर खत्रीले १३ वर्षीया छात्रामाथि गरेको जबरजस्ती करणी घटनाप्रति जिल्लाका चार विद्यार्थी संगठनले ग...
नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश
खोटाङ, ८ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य सावित्री राईसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । श्रम संस्कृति पार्टी खोटाङले बिहीबार बाक्सिला बज...
उपचारमा जाँदै गर्दा जेसिबिले लडाएको ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु
खोटाङ, ७ फागुन । जेसिबिले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नं. ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्म...
पाठेघर खस्ने समस्या भएका महिलाका लागि खोटाङमै शल्यक्रियासहितको उपचार सेवा
खोटाङ, ६ फागुन । जिल्ला अस्पताल खोटाङमा पाठेघर (आङ) खस्ने समस्या भएका महिलाका लागि निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । लामो समयदेखि पाठेघर सम्बन्धी समस्या भोग्दै आएका महिलालाई जिल्लामै उपचार सेवा उपलब्ध ...
सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड बढीको क्षति
खोटाङ, ६ फागुन । साकेला गाउँपालिकाको सामुदायिक भवनमा भएको आगलागीमा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको स्टोर (भण्डारण गृह) र क्वाटर (आवास गृह)को रुपमा प्रयोग हुँदै आएको...
डा. हरि रोकाको चुनावी अभियान : मतदाताको अपेक्षा बुझ्न प्रत्यक्ष जनसम्वाद कार्यक्रम
खोटाङ, ५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाले मतदाताको अपेक्षा बुझ्न तथा उनीहरुले उठाएका सवालको जवाफ दिन ‘उम्मेदवारसँग प्रत्यक्ष जनसम्वाद’ कार्यक्रम सुरु गर्नुभएको छ । अर्थ तथा बाम रा...
प्रतिनिधिसभा सदस्य निर्वाचन : कार्यकर्ता तानातानमा राजनीतिक दलहरुबीच होटबाजी
खोटाङ, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै खोटाङमा राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका छन् । यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न जिल्लास्थित राजन...










