प्रचण्डकाे अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा के पूरा हाेला त ?

काठमाडौं ,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।   शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्य...

देउवा प्रचण्डकाे सेटिङमा जनार्दनलाई चोख्याइयो: एमाले सचिव भट्टराई

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव  योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज भरतपुरमा भएको भेटघाट...

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा कोरोनाको लक्षण देखिएपछि कोइरालाले परीक्षण गराएका थिए । जसको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोइराला अ...

कांग्रेस सभापति नै एमाले प्रवेश

काठमाडौं, साउन १४ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन चलिरहँदा सोही पार्टीका नेताहरुमा पार्टीप्रति बितृष्णा बढेको पाइएको छ ।                                                                  कांग्रेसले मुलुकको बर्वादीतर्फ...

सल बाँधेर पिङ खेल्नेक्रममा पाँसो लागेर बालिकाको मृत्यु

खोटाङ, १४ साउन । कोठामा सल बाँधेर पिङ खेल्नेक्रममा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी नौँ वर्षीया बालिका रोमी गुरुङको मृत्यु भएको छ । दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलको कक्षा–४ मा अध्ययनरत गुरुङको शुक्रबार साँझ ...

दमकका एमाले नेता कार्यकर्तालाई अध्यक्ष ओलीको प्रश्न : यहाँ एमाले हार्ने कारण के हो ?

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका हार्नुको कारण के हो भनेर कार्यकर्तालाई प्रश्न गर्नुभएको छ । ‘यस पटक दमकमा विरोधीलाई फाइदा पुग्...

खोटाङमा विभिन्न कार्यक्रम गरेर मनाइदै ३१ औ सहिद मनोज–झपेन्द्र स्मृति दिबस

खोटाङ, खोटाङमा विभिन्न कार्यक्रम गरेर ३१ औ सहिद मनोज–झपेन्द्र स्मृति दिबस मनाईने भएको छ । शुक्रबार देखि विभिन्न कार्यक्रम गरेर स्मृति दिबश मनाउने तयारी गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङले जनाएको छ । स्मृति दिवसको अव...

नेपाल प्रहरीकाे सईमा बढुवा भएका ८७ जनाको पदस्थापन

प्रहरी प्रधान कार्यालयले जनपदतर्फका ८७ जना प्रहरी नायब निरीक्षकरूको पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको साउन ६ गते बसेको बैठकको निर्णयअनुसार प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा ...

माधब नेपाल आफ्नो गृह जिल्लाबाट लखेटिए पछि,,,,,,,,

काठमाडौं, साउन ११ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै गृहजिल्ला रौतहटमा लखेटिएको भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा यतिबेला नेपाललाई मुर्दावादको नारा लगाउँदै स्थानीयवासीले लखेटेकोभिडियो भाइरल बने...

निडर भएर कलम चलाउन पत्रकारलाई ओलिको आग्रह

काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । आज दिउँसो झापाको बिर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघा...