काठमाडौं, साउन ११ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै गृहजिल्ला रौतहटमा लखेटिएको भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा यतिबेला नेपाललाई मुर्दावादको नारा लगाउँदै स्थानीयवासीले लखेटेकोभिडियो भाइरल बनेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाललाई अहिले भने लखेटिएको होइन । योभिडियो गत स्थानीय तहको निर्वाचनमा आफ्नो बुथभन्दा अन्यत्र जाँदा लखेटिएको हो । रौतहटका पत्रकार तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमिल्सिनाका स्थानीय तहको निर्वाचनमा धाँधली गर्न नेपाल गौरको गौरीशंकर क्याम्पसको बुथमा जाँदा स्थानीयले लखेटेका हुन ।
माधब नेपाल आफ्नो गृह जिल्लाबाट लखेटिए पछि,,,,,,,,
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- २. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ३. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ४. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ५. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ६. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड


