काठमाडौं, साउन १४ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन चलिरहँदा सोही पार्टीका नेताहरुमा पार्टीप्रति बितृष्णा बढेको पाइएको छ । कांग्रेसले मुलुकको बर्वादीतर्फको यात्रा अघि बढाएको भन्दै रामेछाप खाँडादेवी गाउँपालिकाका कांग्रेस सभापति एमाले प्रवेश गर्नुभएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तेज घिसिङसहित ४६ जना युवा नेता तथा कार्यकर्तालाई स्वागत गर्नुभयो । नवप्रवेसी घिसिङले कांग्रेसबाट मुलुकको बर्वादी मात्रै हुने प्रष्ट भएकोले एमाले प्रवेश गरेको बताउनु भयो । ‘कांग्रेसमा बसेर अव कसैले पनि आफ्नो भविश्य र देशको भविश्य बर्वाद पार्नुहुन्न भन्ने निश्कर्षसहित जनताको प्यारो पार्टी एमालेमा पवेश गरेको हुँ,’ प्रवेशपछि घिसिङले भन्नुभयो । जनताटाईम्सबाट
कांग्रेस सभापति नै एमाले प्रवेश
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- २. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ३. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ४. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ५. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ६. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड


