प्रधानमन्त्री ओलीको समर्थनमा जुरुक्कै उठ्यो मधेश, सिरहामा उर्लियो मानवसागर

सिरहा, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सिरहामा मानवसागर उर्लिएको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसका अवसर पारेर आज आयोजना गरिएको सभामा प्रधानमन्त्री ओलीलाई साथ दिँदै सिरहाका जनता सभामा उर्लिएका हुन ।...

संरक्षण र प्रवद्र्धनको पर्खाइमा ऐतिहासिकस्थल डुम्रेकोटगढी

खोटाङ, १९ माघ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा पर्ने किराँत ऐतिहासिकस्थल डुम्रेकोटगढी र कोटगढीको संरक्षण शुरु गरिएको छ । करीब ३०० वर्षअघि बाइस–चौबीसे राज्यको पालामा किराँत वङ्शीय शासकहरुले राज्य सञ्चालन गरेको उक...

राष्ट्रपति भण्डारीकी छोरीले भनिन्– झाँक्रीलाई नेता मान्ने सम्पर्कमा भएकाहरूले यी प्रश्न सुनाइदिनू

माघ १९, काठमाडौं– विघटित प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकी नेकपा प्रचण्ड–नेपाल समूहकी रामकुमारी झाँक्रीको अभिव्यक्तिको आलोचना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले केही प्रश्न उठाएकी छन्। स...

प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभयो नेपालकै ठूलो सब–स्टेसन

धनुषा माघ १९, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सबभन्दा ठूलो ढल्केवर सब–स्टेशनको समुद्घाटन गर्नुभएको छ । धनुषाको ढल्केबरमा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो ४ सय केभीको सब–स्टेसनको निर्मा...

बसले किचेर वृद्धाको मृत्यु, आफन्त आक्रोशित

खोटाङ, १९ माघ । बसले किचेर दिप्रुङ चुइचुइचुम्मा गाउँपालिका–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी राई (मगर)को मृत्यु भएको छ । बतासेस्थित पञ्चमीबजारबाट गाईघाटका लागि छुटेको ना ५ ख ९०२२ नम्बरको बसमा बुहारी र दुई नातिनीलाई चढा...

आफै भत्किन थाल्यो रेछाकुलेको प्रतिमा

हलेसी खबर खोटाङ, १५ माघ । हलेसी तुवाचुङ नगरपालिकामा रहेको किरात राईहरुको ऐतिहासिक उदगम स्थल तुवाचुङ जायजुम डाँडामा रहेको रेछाकुले (खक्चिलिक्पु) को प्रतिमा कमजोर निर्माण सामग्रीका प्रयोगका कारण भत्किन थालेको छ । २०७४ स...

जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपति भण्डारीको ध्यानाकर्षण

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मंगलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीटमार्फत अग्न...

भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनः निर्माणको काम ७५.०८ प्रतिशत

खोटाङ, १२ माघ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनः निर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनः निर्माण प्राधिकरणले जनाएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणले सोम...

वैवाहिक बन्धनमा बाँधिए मुख्यमन्त्री राई र मोडल जाङ्मु शेर्पा

काठमाडौँ, ११ माघ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पा आज वैवाहिक बन्धनमा बाँधिएका छन् । ४९ वर्षीय मुख्यमन्त्री राई २३ वर्षीया मोडल शेर्पा आज औपचारिक रुपमा विवाह बन्धनबा बाँधिएका हुन् । राजधा...

जनगणना २०७८ का लागि ४७ हजार कर्मचारी माग, यसरी गरौँ आवेदन

काठमाडौँ, ११ माघ । सरकारले जनगणना २०७८ का लागि ४७ हजार कर्मचारी माग गरेको छ । ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक जनगणनाका लागि करारमा माग भएको हो । केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्...