ट्राफिक प्रहरी खोटाङद्धारा तीन महिनामा साढे चार लाख बढि राजश्व सङ्कलन

खोटाङ, १० कातिक । ट्राफिक प्रहरी कार्यालय खोटाङले नियम विपरित चलेका विभिन्न यातायातका साधनका सवारी धनीलाई कारबाही गरेको छ । गत साउनदेखि यता तीन महिनामा नियम विपरित चलाइएका ५५० सवारी साधनमाथि ट्राफिक प्रहरी खोटाङले कारबाह...

फोनिजको सातौँ सङ्घीय महाधिवेशन माघ-७ र ८ गते हुने

खोटाङ, १० कातिक । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिको सातौँ महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । फोनिज सङ्घीय समितिको नुवाकोटमा बुधबार बसेको सातौँ पूणर् बैठकले माघ-७ र ८ गते सातौँ महाधिवेश...

एमाले खोटाङ : यी हुन दश स्थानीयतहका कमाण्डर

खोटाङ, १० कातिक । नेकपा एमालेले मंगलबार देशभर एकैसाथ गरेको नगर तथा पालिका अधिवेशन खोटाङका दशस्थानीय तहमा सकिएको छ । संघीय संरचना पछिको एमालेको प्रथम अधिवेशनबाट खोटाङका सबै गाउँपालिका तथा नगरपालिकामा सर्वसहमत नयाँ नेतृत्व...

नेपाली कांग्रेसका नेता महेन्द्रबहादुर राई एमालेमा प्रवेश

खोटाङ, ९ कातिक । खोटाङमा विभिन्न पार्टी परीत्याग गरी चार जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले देशभर एकै साथ गरेको नगर अधिवेशनको कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता महेन्द्रबहादुर राईसहित विभिन्न प...

जुवातास खेलीरहेका पाँच युवा नगदसहित दिक्तेलबाट पक्राउ

खोटाङ, ८ कातिक । जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलीरहेको अवस्थामा दिक्तेलबजारबाट पाँच युवालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा भाडा लिएर बसेका ...

शान्तिको कामना गर्दै फेरी लगाउने जोगी समुदायको पेशा सङ्कटमा

खोटाङ, ८ कातिक। यतिबेला जिल्लाका हरेक स्थानीय बासिन्दाको घरघरमा पुगेर उनीहरुको शान्तिको कामनासहित जोगीले फेरी लगाइ रहेका छन् । जोगीले फेरी लगाएमा घरको रक्षा हुने र भूत÷प्रेत नआउने जनविश्वास रहीआएको छ । वर्षको दुई पटक ...

जिल्ला प्रशासन कार्यालय खोटाङमा सेवाग्राहीको भीड

खोटाङ, ७ कातिक । जिल्ला प्रशासन कार्यालय खोटाङमा सेवाग्राहीको चाप अत्यधिक बढेको छ । दशैँ÷तिहारको अवसर पारेर जिल्ला भित्रिने नागरिकले प्रशासनिक कामसमेत सम्पन्न गरेर फर्कने भएपछि सेवाग्राहीको चाप बढेको हो । प्रशासनमा ने...

आपतका सारथी बिनायक : जो गुमनाम समाजसेवामा सन्तुष्ट

बिराटनगर, ७ कातिक । पछिल्लो समय समाज एक्लो बन्दै गएको छ । समाजमा आपसी सद्भाव र सहयोगी भावनाको लगभग अभाव नै देखिन थालेको छ । बिराटनगरका युवा समाजसेवी बिनायक कान्त पन्त यही भिडमा फरक देखिएका युवा हुन् । सेवाको आवरणमा मे...

प्रथम किराँती राजा यलम्बरको १०० फिट अग्लो शालिक बुइपामा शिलान्यास

खोटाङ, ३ कातिक । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराँती राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको पार्क (उद्यान) निर्माणको काम शुरु गरिएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा १०० फिट अग्लो किराँती प...

बझाङको थलारामा पहिरोमा परी २३ जना बेपत्ता (नामसहित)

बझाङ,२ कात्तिक । बझाङको थलारा गाउँपालिका -४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् । बेप...