दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी

–मिनाक्क्षी राई खोटाङ, १० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चालु आर्थिक वर्षमा १५ वर्षमुनिका एकजना बालबालिकासहित १४ जना नयाँ क्षयरोग (टिबी)का बिरामी फेला परेका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर नगरपालिकाले ...

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा

खोटाङ, ९ चैत । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम...

ज्येष्ठ नागरिक सङ्घमा टेलिभिजन र वाईफाई जडान गर्न आर्थिक सहयोग

खोटाङ, ८ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ओजनबाबु आचार्यले ज्येष्ठ नागरिक सङ्घ खोटाङका लागि टेलिभिजन र वाईफाई जडानका लागि आर्थिक सहयोग गर्नुभएको छ । दिक्तेल बजारस्थित मन्दिरडाँडा रहेको कार्यालयमा सङ्घ...

बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष विद्यालयमा स्थापना

खोटाङ, ८ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा रु पाँच लाखको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । स्व. मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी...

दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा दिएका छन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँ र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरप...

दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण

खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३० सामुदायिक विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण हस्तान्तरण गरिएको छ । नगरपालिका र रोटरी क्लब अफ याला ललितपुरको सहकार्यमा नगरभित्र सञ्चालित ३० वटा सामुदायिक विद्यालय...

दिक्तेल बजारमा दुई दिने बृहत् स्वास्थ्य शिविर, एक हजार ५०० बढीलाई सेवा दिने लक्ष्य

खोटाङ, ५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नगरपालिका तथा काठमाडौँस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को आयोजना र गरिमा विकास बैङ्कको सहकार्यमा बिहीबा...

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ, ५ चैत । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरग...

बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो

खोटाङ, ४ चैत । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा एयर डाइनेष्टी कम्पनीको हेलिकोप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाटपाँच जना यात्रु लिएर आज (बुधबार) मध्यान्ह १२ बजेर दुई मिनेट जाँदा खार्त...

मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु बोकेको हेलिकप्टर बालाबेँसीमा दुर्घटना

खोटाङ, ४ चैत । काठमाडौंबाट मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु लिएर आएको हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेँसीस्थित डाकमणि राईको घरमा आएको हेलिकोप्टर बुधबार मध्यान्ह दुर्घटनाम...