काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न जानकारीसहितको पत्र राष्ट्रपतिसमक्ष पठाइसकिएको जना...
समाचार
नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति भण्डारी
काठमान्डौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभ...
देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति
काठमान्डौं, ३ असोज । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदी...
कांग्रेसकै राजनीतिक मार्गमा मुलुक हिडिरहेको छ : युवा नेता रविप्रकाश
फाइल तस्वीर खोटाङ, ३ असोज । नेपाली कांग्रेसका युवा नेता एवम् खोटाङका महासमिती सदस्य रविप्रकाश राईले कांग्रेसको राजनीतिक मार्गमा मुकुलक हिडिरहेको बताउनुभएको छ । शनिबार साकेला गाउँपालिका-२ रतन्छमा आयोजित पार्टी प्रवेश क...
संविधान दिवसमा ३८ उद्योगी व्यवसायी विभूषित (नाम सहित)
काठमान्डौं, ३ असोज । संविधान दिवसका अवसरमा निजी क्षेत्रका ३८ जना उद्योगी व्यवसायी विभूषित भएका छन् । प्रत्येक वर्षको संविधान दिवसको दिन गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट मानपदक घोषणा हुने गरेको छ । नेपाल उद्योग वाणि...
झलनाथलाई राष्ट्र गौरव पदक, प्रचण्डपत्नी र माधव नेपालका स्वर्गीय पिता पनि विभूषित
काठमान्डौं, ३ असोज । सरकारले गठबन्धनमा आवद्ध दलका नेता र तीनका परिवारलाई संविधान दिवसका अवसरमा विभिन्न पदक प्रदान गरेको छ । कतिपय मरणोपरान्त विभूषित भएका छन् । सत्तारुढ गठबन्धनका नेता तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ ...
आत्महत्या रोकथाम तथा न्यूनिकरण गर्न मानवअधिकार आयोगद्धारा पत्राचार
खोटाङ, ३१ भदौ । राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय खोटाङले जिल्लामा विकराल रुपमा बढ्दै गएको आत्महत्यादर रोकथाम तथा न्यूनिकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत...
दिक्तेल बजारमा बजाजको शोरुम सञ्चालन
सन्तोश पौडेल खोटाङ, ३१ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको रत्नपार्कमा खोटाङ अटो लिङ्क प्रा.लि.ले बजाज कम्पनीको मोटरसाइकल शोरुम सञ्चालमा ल्याएको छ । प्रदेश नम्बर-१ अन्तरगत पर्ने पूर्वी पहाडी जिल्ला खोट...
प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै, बजेट नआए दशैँ खर्चकै भर छैन
काठमाडौ, ३१ भदौँ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले...
सुकुमबासीलाई जग्गा बाँड्न देउवा सरकारद्धारा नयाँ आयोग गठन
काठमाडौँ, ३१ भदौ । सुकुमबासीलाई जग्गा वितरण गर्न सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको ४२ दिनपछि सरकारले नयाँ नाम र नेतृत्वमा उस्तै प्रकृतिको आयोग गठ...










