काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपालपत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले...
समाचार
मतदाताको मन जित्दै एमाले उम्मेदवार भट्टराई , जनता भन्छन् सांसद बनायाैं मन्त्री बनाउन विशाललाई हाम्राे भाेट
खोटाङ, ६ कात्तिक । नेकपा (एमाले) खोटाङबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका विशाल भट्टराई यतिबेला मतदाताको मन जित्दै आर्शिवाद लिईरहनु भएको छ । सदरमुकाम दिक्तेलबजारबाट चुनावी अभियान शुरु गर्नुभएका भट्टराईले दश वटा स्थानीय तह...
भीम रावल र घनश्यामले टिकट नपाएपछिको रुवाबासी काम छैन् : ओलि
फाइल तस्वीर : काठमाडौँ,५ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताउनुभएको छ । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्...
निःशुल्क जग्गा दिने १८ जना जग्गादातालाई साकेला गाउँपालिकाको सम्मान
खोटाङ, ४ कातिक । साकेला गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण तथा गाउँपालिकाभित्र सञ्चालित विभिन्न कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने १८ जना जग्गादातालाई सम्मान गरेको छ । गाउँपालिकाले हिन्द...
फेक समाचारको कारखानै खुल्न सक्छ, सतर्क होऔं ः अध्यक्ष बस्नेत
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ । चुनावका बेला झन् फेक समाचारको कारखानै खुल्न सक्छ । झुटको खेती ग...
नागरिक दैनिकलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण
काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्टुन प्रकासित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । नागरिक दैनिकमा विहीवार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष...
एमाले अध्यक्ष ओलीले भोलि आदिवासी जनजातिसँग प्रत्यक्ष संवाद गर्ने
काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार (भोलि) आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन्। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक...
अलपत्र आयोजनाको विवरण ३५ दिनभित्र बुझाउन ठेकेदारलाई नगरपालिकाको निर्देशन
खोटाङ, ३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने स...
दिक्तेल–दुम्ली सडकखण्ड : बीच सडकमा ढल फुट्दा आवतजावतमा समस्या
खोटाङ, ३० असोज । खोटाङको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्ड अन्तरगत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारी साधनसँगै पैदल यात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट पानी कटाएर फा...
प्रदेशसभा (ख)मा ‘अनटेष्टेड’ दंगाल को हुन् ?
नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल प्रदेशसभा (ख)को चुनावी मैदानमा छन् । मनोनयन दर्तासँगै दंगाल चुनावी कार्यक्रम तय गरेर मतदाताको घरदैलोमा पुग्न थालेका छन् । नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा परिचालन गरि...
- « Previous Page
- 1
- …
- 91
- 92
- 93
- 94
- 95
- …
- 494
- Next Page »









