खोटाङ, १९ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ८०० घर स्थानीय उपभोक्तालाई खानेपानी उपलब्ध गराउनेगरी शुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्रगतिमा अगाडि बढेको पाइएको छ । नेपाल सरकार, सङ्घीय खानेपा...
समाचार
कोशी प्रदेशको दोस्रो आवधिक योजना निर्माणका लागि खोटाङमा सुझाव सङ्कलन
खोटाङ, १८ माघ । कोशी प्रदेशको दोस्रो आवधिक योजनाको अवधारणापत्र तयारी गर्नका लागि खोटाङमा सुझाव सङ्कलन गरिएको छ । प्रदेश सरकार, प्रदेश योजना आयोग कोशी प्रदेश विराटनगरको आयोजनामा बिहीबार खोटाङको दिक्तेलस्थित जिल्ला समन्वय ...
आफूमाथि भएको बलात्कारको घटना मिलापत्र गर्न दबाब आइरहेको छ : पीडित बालिका
खोटाङ, १७ माघ । तेह्र वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटनालाई गाउँमै मिलापत्र गराउन पीडक पक्षले बलात्कृत बालिकाको परिवारलाई पटकपटक दबाब दिने गरेको खुलासा भएको छ । गत पुस–२९ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको...
जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ
खोटाङ, १६ माघ । जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आरोपित मगर स्वास्...
महान छाेरी उषाकला राई : जसले हिन्दु परम्पराअनुसार आफ्नाे बुबाकाे काज-किरिया थालिन
खोटाङ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाल)की केन्द्रीय सदस्य एवम् कोशी प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले हिन्दु परम्पराअनुसार आफ्नो बुबाको काज–किरियामा शुरु गर्नुभएको छ । संविधानसभा सदस्यसमेत रहनुभएकी प...
राष्ट्रिय वाणिज्य बैङ्कका उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित
खोटाङ, १० माघ । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवको अवसरमा खोटाङका उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित भएका छन् । राष्ट्रिय वाणिज्य बैङ्क ५८ वर्ष पुरा गरी ५९ औँ वर्ष प्रवेश गरेको अवसरमा बुधबार वाणिज्य ...
लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न प्रेस काउन्सिलको सुझाव
काठमाडौँ, ९ माघ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । काउन्सिलले मङ्लबार एक विज्ञप्ति जारी गरी हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी ...
जिल्लामा सञ्चालित सबै सवारी साधनको नयाँ भाडादर निर्धारण
खोटाङ, ८ माघ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारी साधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफि...
दिक्तेल बजारका महत्वपूर्ण आठ स्थानमा निःशुल्क वाईफाई सेवा
खोटाङ, ८ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको वडा कार्यालयले दिक्तेल बजारका विभिन्न आठ स्थामा निःशुल्क वाईफाई सेवा सञ्चालनमा ल्याएको छ । रत्नपार्कको सपिङ कम्प्लेक्स, साप्ताहिक हाटबजार लाग्ने हाँटडाँडा, जि...
अग्नीपीडित बस्नेतलाई प्रदेश विपद् व्यवस्थापन कोष र नगरपालिकाको रु चार लाख
हरिबोल आचार्य खोटाङ, ५ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा पेलुङका अग्नी पीडित गणेश बस्नेतलाई राहत जुट्न थालेको छ । घरमा कोही नभएको समयमा बुधबार अपरान्ह ४ बजे एक्कासी लागेको आगोले पूर्णरुपमा घर जले...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 495
- Next Page »










