दिक्तेल बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको इकाई समिति पुनः गठन

खोटाङ, २ मङ्सिर । जनता समाजवादी पार्टी खोटाङको भातृ सङ्गठन समाजवादी विद्यार्थी युनियनले दिक्तेल बहुमुखी क्याम्पसमा एकाई समिति पुनः गठन गरेको छ । क्याम्पसमा मङ्गलबार भएको समाजवादी विद्यार्थी युनियनको भेलाले जीवन भुजेलको न...

दिक्तेलमा मङ्सिर–२ गते जेन्जी युनाइटेड मुभमेण्टको कार्यक्रम

खोटाङ, ३० कातिक । देशमा बढ्दो राजनीतिक अव्यवस्था, भ्रष्टाचार र असन्तुलित शासन प्रणालीप्रति आपत्ति जनाउँदै जेन्जी युनाइटेड मुभमेण्ट परिवर्तनले मङ्सिर–२ गते खोटाङमा ¥याली तथा कोणसभा गर्ने भएको छ । रत्नपार्कबाट ¥यालीसहित...

सुविधा र सुरक्षा सुनिश्चितताको माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापन

खोटाङ, ३० कातिक । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, जिल्ला समिति खोटाङले स्वास्थ्य सेवा क्षेत्रमा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यलयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । ...

‘जेनजी’ आन्दोलनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

कात्तिक २८ गते । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्रा...

आयोगको सिस्टमले थेग्न सकेन, मतदाता नामावली दर्ता गराउन सकस

कात्तिक २८ गते, । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ । बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न थालिएको थियो । तर एकैप...

दिक्तेल रुपाकोट मझुवागढीको श्री मावि लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुग्यो

खोटाङ, २७ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटे लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुगेको छ । विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा १४ औँ अक्षयकोष स्थापना दिवसको अवसर पारे...

सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछु : महानिरीक्षक कार्की

कार्तिक २७ गते, । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिबद्ध रहेको जनाउनुभएको छ । बिहीबार प्रहरी महानिरी...

सुशासन कायम गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्रकार महासङ्घको ध्यानाकार्षणपत्र

खोटाङ, २६ कातिक । नेपाल पत्रकार महासङ्घ खोटाङले विकास निर्माण र सुशासनका पक्षमा काम गर्न जिल्ला प्रशासन कार्यालय खोटाङको ध्यानाकार्षण गराएको छ । जिल्लाको विकास निर्माणमा भइरहेको ढिलासुस्ती र सुशासनका पक्षमा प्रमुख जिल्ला...

खोटाङका आठ पालिकामा एमालेको जनप्रदर्शन

खोटाङ, २५ कात्तिक । नेकपा(एमाले) जिल्ला कमिटी खोटाङले संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध जिल्लाका आठ वटा पालिकामा जनप्रदर्शन कार्यक्रम गरेको छ । संविधानको रक्षा र विघटि...

श्रवण अपाङ्गता भएका व्यक्तिका लागि के छ सुविधा ?

श्रवण अपाङ्गता भएका व्यक्तिको सूचना पहुँच र सेवा प्राप्तिमा अझै पनि चुनौती छ । दैनिक जीवनयापनका सामान्य कामदेखि सरकारी कार्यालयले दिने सेवा/सुविधामा समेत भाषा र सञ्चार अभाव हुँदा श्रवण अपाङ्गता भएका व्यक्ति समस्यामा छन् ...