काठमाडौंका दश वटै निर्वाचन क्षेत्रबाट छानिएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

Halesi Khabar

काठमाडौं, ३० कातिक । नेकपा एमाले काठमाडौंले दशौं राष्ट्रिय महाधिवेशनका लागि १० ओटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गरेको छ । काठमाडौंका सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन ।

महाधिवेशन प्रतिनिधिमा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यदेखि चर्चित हस्तीहरु रहेका छन ।

यी हुन प्रतिनिधि

क्षेत्र नम्बर-१

खुला

गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद आमगाँई

महिला

शर्मिला कार्की

क्षेत्र नम्बर-२

खुला

बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी

महिला

सरिता न्यौपाने

क्षेत्र नम्बर-३

खुला

उद्दव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना

महिला

सानुकान्छी लामा

क्षेत्र नम्बर-४

खुला

निर्मल कुइकेल,तेज ढकाल,विदुर विक्रम खड्का,नवराज भट्टराई

महिला

बिन्दा गौतम

क्षेत्र नम्बर-५

खुला

दीपक निरौला , नारायणभाई श्रेष्ठ , दिपक केसी, हरि अधिकारी

महिला

रत्न गुरुङ र बाग्मती प्रदेशबाट शान्ति अधिकारी

क्षेत्र नम्बर-६

खुला

केशव स्थापित,योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार

क्षेत्र नम्बर-७

खुला

रामविर मानन्धर, श्याम घिमिरे, विश्व राज सापकोटा, प्रकाश श्रेष्ठ

महिला बाँकी

क्षेत्र नम्बर-८

खुला

राजेश शाक्य, शिवसुन्दरराज वैद्य

महिला

तारादेवी मानन्धर

क्षेत्र नम्बर-९

खुला

विद्यासुन्दर शाक्य, डाक्टर अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा

महिला

मिना काफ्ले

क्षेत्र नम्बर-१०

खुला

श्याम केसी, रामशरण आलेमगर, जनक रिजाल

महिला

विन्दु महर्जन

तपाईको प्रतिक्रिया