पूर्वराजाले दशैंको टीका नलगाइदिने, शक्तिपीठको दर्शन नगर्ने

Halesi Khabar

 

काठमान्डौ। पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्टमीको दिन शक्ति पीठहरुको दर्शन पनि गर्ने छैनन् ।

कोरोनाका कारण पूर्वराजाले यस्तो निणर्य लिएका हुन् । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।

रातोपाटीबाट ।

तपाईको प्रतिक्रिया