काठमाडौं । पछिल्लो केहि दिनदेखि सुनको मुल्य नेपाली बजारमा स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनको मुल्यमा घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले जनाए अनुसार छापापाल सुन प्रतितोला ६४ हजार ५ सय र तेजाबी सुन मुल्य प्रतितोला ६४ हजार २ सयमा कारोबार भईरहेको छ । गत शुक्रबारदेखि चाँदीको कारोबार मुल्य पनि स्थिर छ । प्रति तोला ७ सय २५ रुपैयाँमा चाँदीको कारोबार भईरहेको महासंघले जनाएको छ । गत बिहिबार सुनचाँदीको मुल्यमा भने केहि उतार चढाब आएको थियो । महासंघले दिएको जानकारी अनुसार गएको साता सुनको मुल्य बिहिबार बाहेक स्थिर रहेको छ ।
सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मुल्य
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


