काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत पूर्वाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै गत वर्ष लिइएको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने क्रममा पूर्वाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।
त्यस समयसम्मका लागि उसले एसएमएसबाट नतिजाको जानकारी लिन सकिने बताएको छ । एस।एम।एस।बारे विस्तृत जानकारी लिनका लागि तलको सूचना हेर्नुस्


