दुईजना एआईजीको सरुवा, को कहाँ पुगे ?

Halesi

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी महानिरीक्षक ९एआईजी०को सरुवा भएको छ। एआईजीपी पुष्कार कार्की र धिरु बस्न्यताको सरुवाको गत १७ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार सरुवा भएको हो।

प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभागका प्रमुख रहेका कार्कीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौँमा सरुवा भएका छन् भने बस्न्यताको प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् ।

तपाईको प्रतिक्रिया