काठमाडौं । राजधानीको व्यस्त सहर कोटेश्वरस्थित बीच सडकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।नेपाली सेनाका प्रवक्ता वित्रानदेव पाण्डेले कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए ।
कोटेश्वरमा भेटिएको बम नेपाली सेनाद्वारा डिस्पोज
Halesi
तपाईको प्रतिक्रिया
- १. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- २. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ३. उर्जाविहीन उँभौलीको दिन
- ४. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ५. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह
- ६. खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि


