काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित बीच सडकमा शंकास्पद वस्तु फेला परेको छ । महानगरीय प्रहरीका अनुसार कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा शंकास्पद झोला भेटिएको छ ।शंकास्पद वस्तु स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेपछि घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
कोटेश्वरमा शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्यो घटनास्थलमा
Halesi
तपाईको प्रतिक्रिया
- १. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- २. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ३. उर्जाविहीन उँभौलीको दिन
- ४. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ५. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह
- ६. खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि


