विप्लवका पूर्वबडी गार्ड सुर्य भुजेल जेल चलान

Halesi

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोटमा संलग्नमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लवका पूर्व बडी गार्ड सूर्य भुजेल जेल चलान भएका छन् ।

सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो ।भुजेललाई प्रहरीको महागरीय अपराध महाशाखाको टोलीले फागुन १५ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया