हेर्नुहोस् होटल रेष्टुरेन्टमा यसरी ठगिन्छन् ग्राहक

Halesi

काठमाडौँ, रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबानले १० प्रतिशत अतिरिक्त सेवाशुल्क सर्भिस चार्ज उपभोक्ता ९ग्राहक० बाट असुली हुँदै आएकोमा अबदेखि सो शुल्क नलिने भन्दै विज्ञप्ति जारी गरे पनि व्यवहारमा भने लागू भएको छैन । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा रोशन कार्कीले लेखेका छन् ।

रेबानका जिम्मेवार पदाधिकारीकै संरक्षणमा सर्भिस चार्ज असुली हुँदै अएको छ । सो शुल्क खारेज गर्नुपूर्व सबै होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत शुल्क असुली हुँदै आएकोमा आरेज गरेपछि भने कतै १० प्रतिशत त कतै २० प्रतिशतका दरमा शुल्क असुली हुँदै आएको प्रमाण प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया