काठमाडौं। साताको चौथो दिन अथवा बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु एक सय रुपैयाँले घटेको हो। मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।साथै चाँदी ७२० रुपैयाँमा कारोबार भइरहेको छ।
आज पनि घट्यो सुनको मुल्य, तोलाको कति छ ?
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


