काठमाडौं । अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् ।आमा र बच्चा दुबैको अवस्था अहिले राम्रो रहेको छ । बिवाहको पाँच वर्षमा उनको घरमा सन्तान लाभ भएको हो । आर्यन र सपनाले प्रेम बिवाह गरेका थिए । सन्तान सहितको फोटो आर्यनले सामाजिक सञ्जालमा पनि शेयर गरेका छन् । सन्तान हातमा लिँदा आर्यन निकै खुसी देखिएका छन् ।
बुबा बने नायक आर्यन सिग्देल
Halesi
तपाईको प्रतिक्रिया
- १. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- २. उर्जाविहीन उँभौलीको दिन
- ३. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ४. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह
- ५. खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
- ६. ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो


