जनकपुर । नेपालकै जेष्ठ नागरिक १ सय ३१ वर्षीय बृद्धको आज देहान्त भएको छ । सप्तरीको तिरहुत गाउँपालिका वडा नं १ बस्ने त्रिकौल धनपुरी निवासी रघु बहरखेर यादवको शुक्रबार निधन भएको हो ।विगत लामो समयदेखि बिरामी रहेका रघुको बिहान ११ बजेर ३१ मा निधन भएको परिवारजनले जनाएको छ ।
नेपालकै जेष्ठ नागरिक १ सय ३१ वर्षीय बृद्धको मृत्यु
Halesi
तपाईको प्रतिक्रिया
- १. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- २. उर्जाविहीन उँभौलीको दिन
- ३. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ४. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह
- ५. खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
- ६. ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो


