काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६० हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।, चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको भाउ ह्वात्तै बढ्यो, तोलामा कति पुग्यो ?
Halesi
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


