आज पनि ह्वात्तै घट्यो सुनको मल्य, तोलामा कति पुग्यो ?

Halesi

काठमाडौं। आज बिहीबार नेपाली बजारको सुनको घटेको छ । आज सुनको मुल्य तोलामा रु ५०० रुपैंयााले घटेको हो ।हिजो बुधबार छापावाल सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो भने आज घटेर तोलाको ६० हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ ।

त्यसैगरि चाँदी भने आज रु ७३५ मा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया