काठमाडौँ । राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट जम्पिङका क्रममा प्यारासुट नखुलेपछि नेपाली सेनाका एक जना हवल्दार घाइते भएका छन्। प्यारासुट उडाउने क्रममा सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए । उनका अनुसार सैनिक परेड क्रममा प्यारासुट नखुलेपछि हवल्दार भण्डारी सिधै आकाशबाट जमिनमा खसेका थिए। हवल्दार सामन्य घाइते भएका छन् । उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ।
टुँडिखेल अगाडि सेनाको प्यारासुट खस्यो, हवल्दार घाइते
Halesi
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


