रामबाबु गुरुङको कथा तथा निर्देशनमा तयार भएको चलचित्र साइँली को ट्रेलर सार्बजनिक भएको छ । चलचित्रको ट्रेलरमा संवादलाई बढी स्थान दिइएको छ । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा विशाल गुरुङ र मोहन राना मगरको लगानी छ । विजय अवाले, विकास पोजास, शुभेच्छा केसी चलचित्रका सह–निर्माता हुन् । मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । यो चलचित्र चैत्र १५ गतेबाट रिलिज हुँदैछ ।
भिडियोमा हेर्नुहोस् ‘साँइली’को ट्रेलरमा गौरव र मेनुकाको प्रेम, दयाहाङको भूमिका के छ ?
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


