माघ–२९, दुरसञ्चार कार्यालय दिक्तेलवाट सञ्चालन रहेका नेपाल टेलिकमका पिएसटिएन र एडीएसएल लाईनहरु केही दिन अवरुद्द हुने जनाईएको छ । उक्त लाईनहरुलाई नयाँ एक्सचेन्जमा सिफ्ट गर्नुपर्ने भएकाले मंगलवारदेखि फागुन ५ गतेसम्म टेलिफोन तथा एडीएसएल लाईन अवरुद्द हुन सक्ने सूचना जारी गरिएको छ ।
टीडीएम माईग्रेसनका कारणले प्राविधिक समस्या आई केही लाईनहरु वन्द हुन सक्ने भन्दै दुरसञ्चार कार्यालयले सेवाग्राहीका लागि सूचना जारी गरेको हो ।
खोटाङमा टेलिफोन तथा एडएिसएल लाईन अवरुद्द हुने
Halesi
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


