काठमाडौं । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य थप नविग्रिएको तर खतरापूर्ण अवस्थामै रहेको अस्पतालले जनाएको छ । अस्पतालले आज दिउँसो पत्रकार सम्मेलन गरेर शाहको स्वास्थ्य अवस्था ‘स्थिर तर क्रिटिकल भएको जनाएको हो ।
उपचारमा संलग्न डा। यादवदेव भट्टले शाहलाई केही दिन अझै अस्पतालमा राख्नुपर्ने जानकारी दिए । यसअघि शाहलाई भोलि नै डिस्चार्ज गर्ने बताइएको थियो । शाह हिजो छाती दुखेपछि अस्पताल भर्ना हुनु भएको हो । डा। यादवले उच्च निगरानी राख्नुपर्ने भएकाले सिसीयुमै राखिएको बताए ।
पारसको स्वास्थ्य बारे अस्पतालको यस्तो प्रतिक्रिया
Halesi
तपाईको प्रतिक्रिया
- १. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- २. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ३. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ४. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ५. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ६. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान


