काठमाडौं ।।कप्तान पारस खड्का कीर्तिमानी शतक बनाउँदै खेलबाट आउट भएका छन् । उनले एक सय ९ बलमा १५ चौका र एक छक्कासहित एक सय १५ रन जोड्दै आउट भएका हुन् ।, उनी अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । युएई बिरुद्ध जारी एक दिवसीय श्रृङखलाको तेस्रो खेलमा पारसले शतक प्रहार गरेका हुन् । उनले ९५ बलमा एक छक्का र १४ चौका प्रहार गर्दै सय रनको योगफल पार गरेका हुन् ।
कप्तान पारस खड्का कीर्तिमानी शतक बनाउँदै खेलबाट आउट
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


