जेन–जी आन्दोलनका क्रममा काभ्रेबाट भागेका खोटाङका युवक पक्राउ

खोटाङ, २२ कातिक । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय काभ्रेको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित केराबारीका २३ वर्षीय प्रवीण मगर पक्राउ परेका छन् । जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गत...

प्रधानाध्यापक राजाकर्ण राई ‘उत्कृष्ट प्रधानाध्यापक प्ररस्कार–२०८२’बाट पुरस्कृत

–मिनाक्क्षी राई खोटाङ, २१ कातिक । मेघराज धमला स्मृति प्रतिष्ठान खोटाङले ‘उत्कृष्ट प्रधानाध्यापक पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभूत विद्यालय सिरुवासका प्रधानाध्यापक राजाकर्ण रा...

नगरप्रमुख भट्टराईद्धारा स्वर्गीय आमाको स्मृतिमा अक्षयकोष स्थापना

–मिनाक्क्षी राई खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विक...

शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिताको उपाधि रतन्छालाई

खोटाङ, ३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’को उपाधि साकेला गाउँपालिका–२ रतन्छाले चुमेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज ...

शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप : रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनलमा

खोटाङ, २ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनल प्रवेश गरेको छ । ‘विचारसँगै खेलक...

हर्क साम्पाङका समर्थकद्वारा दिक्तेल बजारमा सरसफाइ अभियान सञ्चालन

खोटाङ, १ कातिक । हर्क साम्पाङ नेतृत्वको श्रमशक्ति पार्टीका समर्थकले शनिबार दिक्तेल बजार सरसफाइ गरेका छन् । ‘विचार र औजार, चेतना र पसिनाको क्रान्ति, म हुँ श्रमदाता’ लेखिएको टि–सर्ट लगाएका समर्थकले दिक्तेलस्थित ट्राफिक प्र...

कातिक–१५ गतेभित्र सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिलाई नगरपालिकाको पत्र

खोटाङ, ३१ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पूर्व तथा वर्तमान कार्यपालिका सदस्यलाई तीन पुस्ते सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको छ । राज्यकोषबाट सेवासुविधा लिइरहेका जनप्रतिनिधिले आफूलाई पारदर्शी बनाउन नसक्दा ...

‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोली सहभागी

खोटाङ, २९ असोज । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले आयोजना गरेको ‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोलीले प्रतिस्पर्धा गर्न...

भूमि आयोग पुनः स्थापना गर्न प्रधानमन्त्र सुशीला कार्कीलाई ज्ञापन

खोटाङ, २९ असोज । भूमि अधिकार तथा श्रमिक सङ्गठन खोटाङ र अखिल नेपाल किसान महासङ्घ खोटाङले भूमि समस्या समाधान आयोग पुनः स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दरबन्दी बाहेकका सबै कर्मचारी हटाउने

खोटाङ, २८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती भएका÷गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको यही असोज–२८ गते बसेको पूर्ण बैठकले नगरपालिकामा यसअघि कर...