नगरप्रमुख भट्टराईको अनशन जारी, माग पूरा गर्ने उपप्रधानमन्त्रीसहितको प्रतिवद्धता

खोटाङ, १८ साउन । नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र वनमन्त्री ऐनबहादुर शाहीले शनिबार माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज...

प्रथम राष्ट्रिय कोदो दिवस : खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु

खोटाङ, १६ साउन । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरि...

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराई भोलिदेखि काठमाडौँमा आमरण अनशन बस्नुहुँदै

खोटाङ, १३ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले भोलिदेखि अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ । सङ्घीय सरकार समक्ष सात बुँदे माग राखेर आन्दोलनमा उत्रनुभएका नगर प्रमुख भट्टराई...

स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्ने माग राख्दै काठमाडौँमा नगर प्रमुख भट्टराईको सत्याग्रह

खोटाङ, ११ साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । बाँस तथा बाँसजन्य कच्चा पदार्थबाट उत्पादन हुने सागम्रीको प्रवद्र्धन गर्नुपर्ने ...

बाँसजन्य उद्योग स्थापनार्थ छलफल गर्न नगर उपप्रमुखको संयोजकत्वमा वार्ता टोली

खोटाङ, ११ साउन । बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्ता टोली गठन गरेको छ । खेर गइरहेका बाँसलाई प्रयोगमा ल्याएर उद्योग स्थापना गर्दै आर्थिक आम्दानी लिने न...

महिला उद्यमीका लागि तीन दिने नेतृत्व विकास तालिम

मिनाक्क्षी राई खोटाङ, ९ साउन । जिल्लाका महिला उद्यमीहरूलाई संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी जानकारी दिन दिक्तेलमा तीन दिने तालिम सुरु गरिएको छ । महिला उद्यमी सङ्घ खोटाङ र टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा ...

ट्राफिक प्रहरीले सङ्कलन ग¥यो एक वर्षमा रु ४९ लाख ३१ हजार ५०० राजस्व

खोटाङ, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१÷८२ मा सवारी कारबाहीबाट रु ४९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको छ । गत वर्षको साउन–१ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजा...

धर्मराजको कृषि कर्म : बाँझो जमिनमा फलाउनुभयो चार हजार केजी अर्गानिक आलु

खोटाङ, २८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा कृषक धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार केजी आलु फलाउनुभएको छ । सोही नगरपालिकाको वडा नं. २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २...

रहरले सुरु गरेको फूल खेतीले व्यवसायी बन्दै दिक्तेलकी सविना राई (कसजू)

खोटाङ, २५ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई (कसजू)ले फूलको खेती सुरु गर्नुभएको दुई वर्ष भयो । सुरुमा घर तथा करेसाबारी सजाउने उद्देश्यले रोप्नुभएको सविनाको फूलको नर्सरीमा अहिले १०० वटाभन...

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज

खोटाङ, २१ असार । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजिमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र...