दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दरबन्दी बाहेकका सबै कर्मचारी हटाउने

खोटाङ, २८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती भएका÷गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको यही असोज–२८ गते बसेको पूर्ण बैठकले नगरपालिकामा यसअघि कर...

दिक्तेल–दुम्ली सडक बाह्रै महिना सञ्चालनमा ल्याउन जनश्रमदान अभियान

खोटाङ, २५ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्य गाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् । दिक्तेल–दुम्ली–रतन्छा सडकखण्डमा पर्ने करिब साढे नौँ किलोमिटर सडक मर्मत गरेर बाह्...

चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली, नियमन निकाय मुकदर्शक

खोटाङ, १३ असोज । जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडप...

युवा समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने

खोटाङ, ११ असोज । जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मन...

मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन प्रशासनको आग्रह

खोटाङ, ११ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको अवसर पारेर मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल सम्वत् तथा छट लगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक ...

दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो, दैनिक लाखौँको आर्थिक कारोबार

खोटाङ, ९ असोज । दसैँ, तिहार, नेपाल सम्वत् तथा छट पर्व लगायतका चाडपर्वहरु नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा शहरबाट जिल्ला भित्र...

साकेलाका लाभग्राहीका लागि सामाजिक सुरक्षाभत्ता वितरण गर्न घुम्ती शिविर

खोटाङ, ५ असोज । साकेला गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीलाई लक्षित गर्दै घुम्ती शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा रहेको) साकेल...

दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन कार्यक्रम प्रभावकारी बन्दै

खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकले दूधको लागि भैँसी पाल्दै आएपनि यसअघिसम्म मासुका लागि व्यवसायिक रुपमा राँगापालन गरेका थिएनन् । यतिबेला भने नगरपालिकाभित्रका कृषकहरुले केही ठाउँमा सामूहिक र केही ठ...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिविबीचमा सहकार्यका लागि समझदारी

खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीचमा आपसी सहकार्य गर्नका लागि पाँच वर्षे समझदारी कायम गरिएको छ । ज्ञान, सीप र नवप्रवर्तनलाई परिचालन गर्दै सार्वजनिक हितमा सेवा गर्ने लक्ष्यका सा...

कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ खोटाङको वार्षिक समिक्षा बैठक सम्पन्न

खोटाङ, १ भदौ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ खोटाङको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय तथा वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । बैठकमा स्वदेशी पूँजी, स्वदेशी सीप र श्रमलाई उच...