दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सेवा प्रवाह सुधार वर्ष घोषणा

खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घोषणा गरेको ‘सेवा प्रवाह सुधार वर्ष’ कार्यान्वयनका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्य सम्पादन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाले घोषणा गरेको स...

भलबाढी र पहिरोका कारण जिल्लाका सबै ग्रामिण सडक अवरुद्ध

खोटाङ, १८ भदौ । वर्षाद शुरु भएसँगै लगातार परिरहेको अविरल वर्षापछि आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामिण सडक अवरुद्ध भएको छ । हालसम्म कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामिण सडक यस वर्ष परेको अव...

फोक्सिङ्टारमा पुल नबन्दा राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता

खोटाङ, १७ भदौ । दिक्तेल–गाईघाट सडक खण्डको सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्ग अन्तरगत पर...

रामचन्द्रकोे नगरसभापतिमा उम्मेद्वारी घोषणा, सम्भाबना के छ ?

खोटाङ । नेपाली कांग्रेस खोटाङका युवा नेता रामचन्द्र राईले कांग्रेसको आसन्न अधिबेसनमा दिक्तेल रुपाकोट मझुवागढी नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष सम...

प्रश्न उठेपछि संवैधानिक इजलासबाट बाहिरिए प्रधानन्यायाधीश

काठमाडौं,११ भदौ । संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका छन् । संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका हुन् । अध्यादेशव...

पहिरोले मुग्लिन-नारायणगढ सडक दुइतर्फ अवरुद्ध

भरतपुर,११ भदौ । पहिरोले चितवन जिल्लास्थित मुग्लिन-नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो झरेपछि बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।...

मनाइयो अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस

  काठमाडौं,११ भदौ । नेपाल बक्सिङ्ग संघको आयोजनामा साताव्यापि विविध कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइएको छ । आज अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्षमा सातदोबाटोस्थित केन्द्रिय बक्सिङ्ग जिममा...

सरकारको उपलब्धी : पहिलो महिनामै एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा

काठमाडौं, ११ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपाललाई एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु नेपाल आएको छ । यो गएको वर्षको साउनक...

बाढी प्रभावितका लागि भारतले दियो ८ करोड बराबरको राहत सामाग्री

काठमाडौ,११ भदौ । भारतले १५ जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार भारत सरकारको तर्फबाट मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाली ८ करोड बराब...

गोप्य सुत्रको अडियो : सभामुख जी अब माधव नेपालका १४ सांसदको पद खाइदिनुस् – प्रचण्ड

काठमाडौ,११ भदौ । गोप्य सुत्रले एक अडियो सुनाएको छ । अडियो आवश्यक परेमात्र सार्वजनिक गर्ने शर्तमा जनबोली टीमले सुन्न मात्र पाएको छ । आज साँझ भएको नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्...