–राजन ठटाल खोटाङ, १६ असोज । ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा खोटाङका दशजना जेष्ठ नागरिक सम्मानित भएका छन् । जेष्ठ नागरिक सङ्घ खोटाङले दिवसको अवसर पारेर भीमबहादुर कार्की, कर्णबहादुर बजिमय, ज्ञानबहादुर विश...
समाचार
एमाले विधान महाधिवेशनको दोस्रो दिन तीनवटा प्रतिवेदनमाथि छलफल शुरु
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन शनिबार तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल शुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा शुक्रबारबाट शुरु भएको एमालेको विधान महाधिवे...
खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो : बाबुराम
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले)को विधान महाधिवेशनलाई केवल खड्कप्रसाद (केपी ओली)को ‘कुम्भमेला’ भन्दै कटाक्ष गरेका छन् । त्यसलाई पनि उनले ‘निभ्ने बेला चम्कि...
हलेसी न्यूज नेटवर्क प्रा.लि.को कार्यालयबाट सामग्री चोरी गर्नेविरुद्ध मुद्दा दायर
खोटाङ, १४ असोज । हलेसी न्यूज नेटवर्क प्रा.लि.को कार्यालय दिक्तेलबाट सामग्री चोरी गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २३ वर्षीय अर्जुन दाहालविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । दिक्तेल बजारस्थित पुरानो ...
साकेलामा अशक्त नागरिकको घरमै लगेर नागरिकता वितरण
खोटाङ, १३ असोज। साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाण-पत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म प...
बामदेव गौतमको मनोनयनविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचिमा
काठमान्डौं । सर्वोच्च आलतले राष्ट्रिय सभामा बामदेव गौतमको मनोनयनविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचिमा परेको छ ।बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्क...
विश्वव्यापी आकाशियो खाद्यान्न मूल्य
एजेन्सी । विश्वव्यापी रुपमा यस वर्षको सेप्टेम्वरमा खाद्यान्नको मूल्य बढेको छ । गत वर्षको तुलनामा खाद्यान्नमा ३३ प्रतिशतले बढेको राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सार्वजनिक गरेको खाद्यन्न मूल्य सूचांकले देखाएको ...
खोटाङमा शि लिड्स परियोजनाको सार्वजनीक सुनुवाई
हलेसी खबर असोज १३, बुधबार । दलित महिला केन्द्र नेपाल ( सि डि डब्लु एन) ले खोटाङको तीनवटा स्थानीय तहमा महिला जनप्रतिनिधीहरुलाई तालिम दिएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा शि लिड्स परियोजना संचालन...
कांग्रेसको दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापतिमा अमृत गिरी
खोटाङ, ११ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कांग्रेसको पालिका सभापतिमा अमृत गिरी चयन हुनुभएको छ। गाउँपालिका सभापतिका प्रत्यासी डम्बर खड्काले उम्मेद्वारी फिर्ता लिएपछि गिरी गाउँपालिका सभापतिमा निर्विरोध चयन हुन...
समलिंगी बिहे : खुल्दैछ समाज, कानूनी उल्झन उस्तै
नुनुता राई काठमाडौँ, १० असोज । मोरङका धिरज बस्नेत र रामेछापका आर्थिकजंग बस्नेतले गत भदौ १६ गते समलिंगी विवाह गरेको भिडियो र फोटो टिकटकमा भाइरल बन्यो । उनीहरुको चिनजान एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा भएको थियो । आर...










