पाँच होइन, दश दल मिले पनि एमालेले एकल बहुमत ल्याउछ : अध्यक्ष ओली

काठमान्डौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उदघोष गर्नुभएको छ । एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठजोड नगरी एमाले एक...

केपी ओलीलाई बाँचुञ्जेल साथ दिन्छु : प्रभु साह

चितवन, १५ कातिक । एमाले नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली जिवित हुँदासम्म आफूले साथ दिने सार्वजनिक घोषणा गर्नुभएको छ । एमाले भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले यस्तो घोषणा गर्नुभएको हो । ‘केपी ओली...

प्यारागण बचत तथा ऋण सहकारीको वार्षिक कारोवार रु साँढे दुई करोड

दिक्तेल, १३ कातिक । प्यारागण बचत तथा ऋण सहकारी संस्था लिमिटेढको वार्षिक कारोवार रु दुई कोरोड, ४३ लाख, १७ हजार, ८६ पैसाको भएको छ । सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को आय विवरण, नगद प्रवाह र वित्तीय विवरण पास गर्न आयोजित साधर...

ट्राफिक प्रहरी खोटाङद्धारा तीन महिनामा साढे चार लाख बढि राजश्व सङ्कलन

खोटाङ, १० कातिक । ट्राफिक प्रहरी कार्यालय खोटाङले नियम विपरित चलेका विभिन्न यातायातका साधनका सवारी धनीलाई कारबाही गरेको छ । गत साउनदेखि यता तीन महिनामा नियम विपरित चलाइएका ५५० सवारी साधनमाथि ट्राफिक प्रहरी खोटाङले कारबाह...

फोनिजको सातौँ सङ्घीय महाधिवेशन माघ-७ र ८ गते हुने

खोटाङ, १० कातिक । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिको सातौँ महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । फोनिज सङ्घीय समितिको नुवाकोटमा बुधबार बसेको सातौँ पूणर् बैठकले माघ-७ र ८ गते सातौँ महाधिवेश...

एमाले खोटाङ : यी हुन दश स्थानीयतहका कमाण्डर

खोटाङ, १० कातिक । नेकपा एमालेले मंगलबार देशभर एकैसाथ गरेको नगर तथा पालिका अधिवेशन खोटाङका दशस्थानीय तहमा सकिएको छ । संघीय संरचना पछिको एमालेको प्रथम अधिवेशनबाट खोटाङका सबै गाउँपालिका तथा नगरपालिकामा सर्वसहमत नयाँ नेतृत्व...

नेपाली कांग्रेसका नेता महेन्द्रबहादुर राई एमालेमा प्रवेश

खोटाङ, ९ कातिक । खोटाङमा विभिन्न पार्टी परीत्याग गरी चार जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले देशभर एकै साथ गरेको नगर अधिवेशनको कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता महेन्द्रबहादुर राईसहित विभिन्न प...

जुवातास खेलीरहेका पाँच युवा नगदसहित दिक्तेलबाट पक्राउ

खोटाङ, ८ कातिक । जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलीरहेको अवस्थामा दिक्तेलबजारबाट पाँच युवालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा भाडा लिएर बसेका ...

शान्तिको कामना गर्दै फेरी लगाउने जोगी समुदायको पेशा सङ्कटमा

खोटाङ, ८ कातिक। यतिबेला जिल्लाका हरेक स्थानीय बासिन्दाको घरघरमा पुगेर उनीहरुको शान्तिको कामनासहित जोगीले फेरी लगाइ रहेका छन् । जोगीले फेरी लगाएमा घरको रक्षा हुने र भूत÷प्रेत नआउने जनविश्वास रहीआएको छ । वर्षको दुई पटक ...

जिल्ला प्रशासन कार्यालय खोटाङमा सेवाग्राहीको भीड

खोटाङ, ७ कातिक । जिल्ला प्रशासन कार्यालय खोटाङमा सेवाग्राहीको चाप अत्यधिक बढेको छ । दशैँ÷तिहारको अवसर पारेर जिल्ला भित्रिने नागरिकले प्रशासनिक कामसमेत सम्पन्न गरेर फर्कने भएपछि सेवाग्राहीको चाप बढेको हो । प्रशासनमा ने...