नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी...
समाचार
पूर्वपत्रकार दाहालको मृत्यु प्रकरण : छानविन गर्न आफन्त र प्रेस युनियनको माग
खोटाङ, १४ जेठ । खोटाङका पूर्वपत्रकार मणिराम दाहालको मृत्यु शङ्कास्पद भएको भन्दै उहाँका आफन्त र नेपाल प्रेस युनियन खोटाङ शाखाले छानविनको माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थायी बासिन्दा ६३ वर्...
प्रेस युनियन स्थापना दिवस, पत्रकारको आँखा जाँच तथा चस्मा वितरण
खाेटाङ, नेपाल प्रेस युनियन खोटाङले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको छ। दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्नेक्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्षित गर्दै प्रेस युनियनको ३१...
६ जना बिरूद्द ज्यानमार्ने उधोगमा किटानी जाहेरी
काठमाडौं । चुनावी प्रतिशोध लाई लिएर मरणाशन्न हुने गरी कुटपिट गरेकाे आरोपमा नेकपा माओवादी (केन्द्र) केन्द्रीय अनुशासन आयोग अध्यक्ष टंक राई सहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगको किटानी जाहेरी दर्ता भएको छ । जेठ ११ गते ...
कुटपिटमा संलग्न भएकाे भन्दै माओबादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईलाइ कार्वाहिकाे माग
खाेटाङ, नेकपा एमाले खाेटाङले चुनाबकाे प्रतिशाेधलाई लिएर आफ्ना कार्यकर्ता माथि माओवादी नेताकै संलग्नतामा निर्घात कुटपिट भएकाे भन्दै कार्वाहिकाे माग गरेकाे छ । जेठ ११ गते वेलुका जालपा स्थित वाक्सिला दुमि हाेटलमा एमाले वडा...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजको माग गर्दै विरोध कार्यक्रम
खोटाङ, पेट्रोलिय पदार्थको मूल्य वृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलिय पदार्थको मुल्या वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको...
पहिलो महिला मेयरको पहिलो लोकप्रिय काम अशक्तलाई निःशुल्क स्वास्थ्य बिमा
खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको पहिलो महिला मेयर विमला राईले अशक्तलाई निःशुल्क स्वास्थ्य बिमा गरेर आफ्नो कार्यकालको सुरुवात गर्नु भएको छ । मेयर राई निर्वाचित भए पस्चात आज कार्यभार सम्हाल्दै शारीरिक रुपमा अशक्त, ...
दिप्रुङका अध्यक्षकाे पहिलाे निर्णय विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने
खाेटाङ, खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लोकेन्द्र राईले बिद्यालयका कक्षाकाेठ धुलाेरहित बनाउने पहिलाे निर्णय गरेर कार्यभार सुरू गरेका छन् । गाउँपालिकाको कार्यालयले आयोजना गरेको पदवहाली तथा...
चार पार्टीका प्रमुखको पालिकामा अद्भूत स्ट्राइकर बन्दै राम दंगालले एमालेलाई बाजी जिताए
खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका स्थानीय तहको निर्वाचन २०७९ का लागि सर्वाधिक चर्चित बन्न पुग्यो । संयोग पनि यस्तो थियो की उक्त गाउँपालिका खोटाङ जिल्लाका शीर्ष चार दलका पार्टी अध्यक्ष सभापतिको गृहपालिका थियो । ...
हलेसीमा एमाले-माओवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी
खाेटाङ, हलेसी तुवाचुङ नगरपालिकामा चारदलीय गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा बिमला राई र उपप्रमुखमा रमेश राउत निर्वाचित भएका हुन्। बिमलाले ६ हजार ३१७ मत पाउँदा एमालेका खडेन्द्र राईले ५ हजार ९...









