दिक्तेल रुपाकोट मझुवागढीको बजेट रु एक अर्ब दुई करोड ९८ लाख ३४ हजार

खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको १३ औँ नगरसभामा उपप्...

सुनकोशी आसपासका स्थानीयवासीलाई सतर्कता अपनाउन प्रशासनको आग्रह

खोटाङ, ६ असार । सुनकोशीमा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले आसपासका स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । भोलि असार–७ गतेसम्म चिनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी ...

भौतिक पूर्वाधार मन्त्रालयबाट खोटाङमा १५१ योजनाका लागि रु ८२ करोड बजेट

खोटाङ, ६ असार । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि खोटाङमा रु ८२ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा एक वर्षे तथा बहुवर्षेगरी १५१ वटा यो...

खोटेहाङमा भौतिक पूर्वाधार विकास योजनाको प्रगति ९० प्रतिशत

खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र, खेलमैदान निर्मा...

चार कृषकसहित उत्कृष्ट उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपञ्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्या...

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा रु तीन करोड बजेट

खोटाङ, २ असार । कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२÷०८३ को...

शुद्धीकरण गरेको पानी उपभोग गराउन पिपचाहीका नागरिकलाई ‘बायो स्याण्ड फिल्टर’

खोटाङ, १ असार । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन ‘बायो स्याण्ड फिल्टर’ प्रदान गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा पिपचाहीका नागरिकलाई दूषित पानी प...

साकेला सिली प्रदर्शन गर्दै उँभौली चाडलाई बिदा गरियो

खोटाङ, ३१ जेठ । दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्...

हलेसी तुवाचुङमा कोदोको परिकार उत्पादन, ब्राण्डिङ र प्याकेजिङ तालिम

खोटाङ, ३१ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ र प्याकेजिङ सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदो खेतीलाई प्रवद्र्धन गर्दै स्थानीय ...

करेन्ट लागेर एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

खोटाङ, ३० जेठ । करेन्ट लागेर गम्भीर घाइते बन्नुभएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारको क्रममा मृत्यु भएको छ । सेगेलेमस्थित आफ्नै घरमा जडान गरिएको विद्युतको तार हटाउनेक्रममा कर...