काठमाडौ। ठुला करदाता कार्यालयको एनसेलबाट पुँजीगत लाभकरबापतको कर उठाउने निर्णय तत्कालन कार्यान्वयन नगर्न मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको सं...
समाचार
भारतीयले नागरिकता नपाओस् भनी निगरानी
पश्चिमी पर्साको जिराभवानी गाउँपालिका–४ सुपौलीमा रहेको इलाका प्रशासन कार्यालयमा वंशजको नागरिकता लिनेको भीड लागेको छ । यही भिडको फाइदा उठाएर भारतीय नागरिकले नक्कली नागरिकता नलेउन भनेर सुपौलीवासीले निगरानी बढाएका छन् । विसं...
पोखरा विमानस्थलमा हेली एयरको हेलिकप्टर दुर्घटना
पोखरा । अवतरणका क्रममा पोखरा विमानस्थलमा एउटा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो साइट सिन अवलोकन गरेर अवतरण गर्ने क्रममा हेलि एयरको एक जाइरोकोप्टर धामानबाट चिप्लिएर दुर्घटना भएको हो। मंगलबार दिउँसो पोखरा ...
राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर दुरुपयोग गर्ने हेडमास्टर पक्राउ
सिन्धुपाल्चोक– फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधा...
पैसाका लागि बाबुले छोरोलाइ बन्धक बनाएपछि…
सम्पती – पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिनेश पराजुलीले लेखेका छन् । आ...
पैंचो चामल ल्याएर खाना खादै प्रहरी
बझाङ । बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरुको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एक जना प्रहरी जवान खरको झुप्रोमुनी भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काट्दै थिए । एक जना सिलौटामा ...
पृथ्वीबाट दश लाख जीव र वनस्पति लोप हुने खतरा
काठमाडौं । मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वी...
भारतलाई सैन्य सामाग्री खरिदको तिर्ने ऋण अर्थमा रोकियो
काठमाडौँ । नेपालले सेनाका लागि ०६२/६३ पछि भारतसँग सैन्य सामाग्री खरिदबापत तीन अर्ब २१ करोड रुपैयाँ ऋण तिर्ने जानकारी गराएको पाँच महिना भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् । रक्षा मन्...
६१ करोड भ्रष्टाचार गर्ने लेखापाल अधिकारीविरुद्ध मुद्दा, सम्पति चार श्रीमतीको नाममा
काठमाडौँ । यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पाँच करोड...
फोहोरबाट बिजुली निकाल्न ८ अर्ब लगानी प्रस्ताव
काठमाडौं, चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजुली निकाल्न चिनियाँ कम्प...
