यी १६ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ? हेर्नुहोस् सूची

काठमाडौं । गृह मन्त्रालयले मंगलबार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको सरुवा गरेको छ ।गृहमन्त्रालयले मंगलवार पर्वत, रोल्पा, रूकुम पश्चिम, सर्लाही, नुवाकोट, कपिलवस्तु, रुपन्देही र काभ्रेका प्रमुख जिल्ला अधिकारी परिव...

मुख्यमन्त्रीहरुमाथी सांसद रामकुमारी झाँक्रीको गम्भीर आरोप

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाएका छन् । सांसद झाँक्रीले पूँजीगत खर्च समेत गर्न नसकेको संघीय सरकारले ...

भूकम्पको हल्ला फैलाउने ज्योतिषी अर्जुन क्षत्रीलेले प्रहरीलाई दिए यस्तो बयान

काठमाडौँ । नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन कुमार थापा क्षत्रीले प्रहरी समक्ष अनुमानको भरमा भूकम्पको भविष्यवाणी गरेको बयान दिएका छन् । महानगरीय प्रहरी परिसर काठ...

भूकम्पको हल्ला फैलाउने ज्योतिषी अर्जुन क्षेत्री पक्राउ

काठमाडौं । फेसबकका विभिन्न भविष्यवाणी गरेर आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ परेका छन् ।क्षेत्रीलाई देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा त्रास फैलाएको अभियोगमा प्रहरीले आज पक्राउ गरेको हो । उन...

नेकपा वैठक निष्कर्षमा पुगेन, भोली फेरि बस्ने, मापदण्डमै विवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को मंगलबार बसेको सचिवालय वैठक विना निष्कर्ष टुंगीएको छ । जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज चयन गर्ने विषयमा कुरा नमिलेपछि वैठक निष्कर्ष विहिन बनेको हो । सहमतिको लागि दुईपटकसम्म बैठक...

यातायात सिन्डिकेट अन्त्य, सबै ठूला यातायात सङ्घ र महासङ्घ कम्पनीमा दर्ता

काठमाडौं । यातायात सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेसँगै सरकारले व्यवसायीलाई कम्पनी ऐनअन्तर्गत दर्ता हुनुपर्ने समयसीमा तोके बमोजिम नेपालका सबै ठूला यातायात सङ्घ र महासङ्घ विधिवत् रूपमा कम्पनीमा दर्ता भएका छन् । अहिलेसम्म ...

स्पेनमा बस्ने ठग नेपालमा ठगिने युवती

काठमाडौं । सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखांै रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन् । विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना आईडी खोलेर युव...

सगरमाथामा मृत्युको व्यापार

काठमाडौं । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर ९करिब २८ लाख० लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा मागिने ठूलो रकमले ...

विकास बजेटबाट सांसदलाई ल्यापटप

काठमाडौं । सरकारले विकास बजेटमा छुट्याइएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद् सचिवालयले खरिद प्रक्रिया अघि बढाइएको छ । सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३ सय ३४ थान ल्...

मंगलबार तपाईंको दिन कसरी बित्नेछ ? हेर्नुस् राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले आफन्त,साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आ...