स्याङ्जा – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको छ । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो । पुलको शिलान्यास गरेर फर...
समाचार
आज कति छ सुनको मुल्य ? थाहा पाउनुहोस्
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।आइतबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै का...
डेङ्गु पीडितको उपचारका लागि प्रदेश १ मा ८० लाख विनियोजित
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गरेका छन् । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि सार्वजनिक वार्षिक नीति...
नेपाल टेलिकमले ल्यायो एकदमै सस्तो अफर, अब चीनमा कल गर्दा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसा मात्रै लाग्ने
काठमाडौं । नेपाल टेलिकमले एकदमै सस्तो अफर सार्वजनिक गरेको छ । टेलिकमले नेपालदेखि चीनमा कल गर्नको लागि ‘चाइना कल अफर’ सार्वजनिक गरेको हो । टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत अब चीनमा कल गर्दा प्रतिमिनेट ३ रुपैयाँ ३ पैस...
गुठी विधेयक फिर्ता गर्न सत्तारुढ सांसदकै माग
काठमाडौं । गुठीयारहरुको भावना र भनाईनै नसमेटि गुठी विधेयक ल्याइएको भन्दै सत्तारुढ दलकै सांसदले आपत्ति जनाएका छन् । सोमबार संसदमा बोल्दै नेकपा सांसद पम्फा भुषालले गुठीयारहरुको आन्दोलनमा सरकारले गरेको दमन प्रति विरोध जनाइन...
काठमाडौंका तीन यी स्थानमा मनसुन मोबाइल मेला, मोबाइल किन्दा छुटैछुट
काठमाडौं । राजधानीको तीन स्थानमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गको एप्पल वल्र्ड मोबाइल र सुन्धाराको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको हो । मोबाईल म...
सरकारलाई सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् । संयुक्त राष्ट्रसङघ तथा अन्य अन्तरराष्ट्रि...
रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम अन्तिम चरणमा
खोटाङ, २७ जेठ ः पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोसी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा वितरण गर्नेगरी...
सलाम छ बिशाल भट्टराईलाई, ईतिहासकै बढी बजेट खोटाङमा, उहाँलाई सम्मान स्वरुप एक शेयर गराैँ
खोटाङ, नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद विशाल भट्टराईले यो वर्ष जिल्लाको ईतिहासमै आउन नसकेको बजेट खोटाङमा भित्राएका छन् । आईतबार पत्रकार संमेलन गर्दै सांसद भट्टराईले सरोकारवाला निकाय राखेर अन्य बर्षहरुको तु...
हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने
काठमाडौं । अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाए...
